images
images
images

राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिइने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिइने बताएको छ । मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले सिंचाई लगायत विकास निर्माणका कार्यहरु समेत सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्