पूर्वाधार वाच, काठमाडौं ।
नवगठित जनता समाजवादी पार्टीको मधेश प्रदेश संयोजकको जिम्मेवारी अशोककुमार यादवले पाएका छन् ।
मंगलबार पार्टी सहअध्यक्ष रेणु यादव र महासचिव इस्तियाक राईले पूर्व सांसद् समेत रहेका यादवलाई प्रदेश संयोजकको जिम्मेवारी दिएका हुन् । उनले पूर्ण रुपमा संगठनको कामकाज गर्ने गरी जिम्मेवारी पाएकाम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्