images
images
images

पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्