images
images
images

खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट छुट्याएको छ ।

आगमाी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमन पुनले उक्त मन्त्रालयलाई सो रकम छुट्याएको उल्लेख गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्