images
images
images

प्रहरीका २६३ सहायक हवलदार बढुवाका लागि सिफारिस (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीका २६३ जना सहायक हवलदार हवलदार पदको लागि बढुवामा सिफारिसमा परेका छन्।

प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले २६३ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो।

हेर्नुहोस् सूचीसहित…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्