images
images
images

राष्ट्र बैंकले माग्यो नीतिका लागि सरोकारवालासँग सुझाव

images

पूर्वाधार वाच, काठमाडौं ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारी थालेको छ । सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग राय सुझाव मागेको हो ।

यस बैंकले आर्थिक अनुसान्धान विभागलाई असार १६ गते भित्र रायरसुझावहरु उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक अनुसान्धान विभागको ठेगानाः एनआरएनए भवन, बालुवाटार, काठमाडौंमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्