images
images
images

महान फुटबलर पेलेकी आमाको निधन

images

पूर्वाधार वाच, काठमाडौं।

महान फुटबलर पेलेकी आमाको १०१ बर्षको उमेरमा निधन भएको छ । पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो ।

पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन् ।

उनी पछिल्लो दुई बर्षदेखी कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन । उनी १७ बर्षको हुदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्