पूर्वाधार वाच, काठमाडौं ।
देवभूमि कन्स्ट्रक्सनका सञ्चालक डम्बर दत्त भट्टको निधन भएको छ । निर्माण व्यवसायी संघ डडेल्धुराको कार्यसमिति सदस्य समेत रहेका भट्टको शनिबार निधन भएको सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले जनाएको छ ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघले भट्टको निधनप्रति गहिरो समवेदनासहित श्रद्धाञ्जली प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्