images
images
images

डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा। मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा। रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्