पूर्वाधार वाच, काठमाडौं।
एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।
तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्