images
images
images

सोह्रखुट्टेमा मुख्य सडक भासियो

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको सोह्रखुट्टेमा मुख्य सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ ।

बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालक तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो ।

अहिले यस स्थानमा सडक विभागले बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ । भासिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्