images
images
images

रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं।

रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै रिलायन्स फाइनान्स लि.मा नयाँ खाता खोल्ने ग्राहकहरूले ५ सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौँमा रहेको सबै शाखाहरूमा लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्