images
images
images

एकैपटक १४ जना उपसचिवहरुको सरुवा

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले एकैपटक १४ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीहरुको सरुवाको निर्णय गरेको हो ।

सरुवा भएका उपसचिवहरु महिला बालबालिका मन्त्रालय, विद्युतीय सुशासन आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतमा सरुवा भएको स्रोत बताउँछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरुसमेत सरुवा भएका भएका छन् । यसरी सरुवा गरिएकामध्ये कतिपय अवधि पुगेका छन् भने कतिपय रिक्त रहेको स्थानमा र कतिपय सरुवा भएका मन्त्रालयका अधिकारीहरूको सिफारिस अनुसार रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्