images
images
images

नागढुंगा नजिक पहिरो खस्ने क्रम जारी, सडक अझै अवरुद्ध

images

पूर्वाधार वाच, काठमाडौं।

नागढुंगा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौं सडक अझै अबरुद्व रहेको छ ।

लगातारको बर्षा र पहिरोले नागढुंगा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।

बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्