images
images
images

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

images

पूर्वाधार वाच, बुटवल ।

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका- ३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडकअवरुद्ध भएको छ । सुरुङमार्ग निर्माण भैरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्