पूर्वाधार वाच, काठमाडौं ।
सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई नियुक्त गरेको छ । उच्च स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिरिषद् बैठकले दुवाडीलाई गृहसचिव नियुक्त गरेको हो ।
सचिव दुवाडी यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव थिए । तत्कालीन गृहसचिव एकनारायण अर्याल भदौ १४ गते मुख्यसचिव बनेपछि गृहसचिवको पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्