images
images
images

पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार

images

पूर्वाधार वाच, काठमाडौं । 

सरकारले पेरिस २०२४ प्याराओलम्पिक खेलमा सहभागी खेलाडी पलेशा गोबर्धनलाई ६५ लाख रुपैयाँ
पुरस्कार दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेसासँगै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्