पूर्वाधार वाच, काठमाडौं।
नेपाल टेलिकमले हरि ढकाललाई प्रवक्तामा निरन्तरता दिएको छ ।
प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकालले पुन: कम्पनीको प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
कार्यालय प्रयोजनका सूचना तथा आधिकारिक संस्थागत जानकारीका लागि ढकाललाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्