पूर्वााधर वाच, काठमाडौं ।
सरकारले शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना लगायतका निकायहरुका लागि ४७९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि उक्त संख्यामा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्