images
images
images

एकैपटक १२३ जना कर अधिकृतहरूको सरुवा (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

एकैपटक १२३ जना कर अधिकृतको सरुवा भएको छ । अर्थ मन्त्रालयले मातहतका अधिकृतहरुको सरुवा गरेको हो ।

मन्त्रालयस्तरीय निर्णयबाट ४५ जना शाखा अधिृकतको समेत सरुवा भएको छ । योसँगै अर्थ प्रशासन हेर्ने धेरै शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ ।

सूचीसहित…

एकैपटक ४५ शाखा अधिकृतहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्