images
images
images

टर्कीमा सडक दुर्घटनामा ३ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

दक्षिणी टर्किएमा भएको सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

अडाना प्रान्तको सेहान जिल्लामा एउटा ट्रक र यात्रुवाहक मिनीबस ठोक्किएको बताइएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्