images
images
images

अरनिको राजमार्ग : जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा

images

पूर्वाधार वाच, काठमाडौं।

अरनिको राजमार्ग अन्तर्गत जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षासँगैको बाढीका कारण अवरुद्ध बनेको सडक कामचलाउ रूपमा मर्मत गरेर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिरो किलो आसपासका क्षेत्रसहितका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण शनिबारदेखि सडक प्रभावित बनेको थियो । अझैपनि सडक ठाउँठाउँमा समस्या रहेपनि क्रमशः मर्मत गरिँदै लगिने बताइएको छ ।

राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्