पूर्वाधार वाच, काठमाडौं ।
बाढी पहिरोले अवरुद्ध भएका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेकाचार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडक खण्ड अवरुद्ध रहेका छन् ।
त्यस्तै ललितपुरको लेले, टिका भैरव जाने सडक तथा तेर्हथुमको मध्य पहाडी लोकमार्ग एक तर्फी सूचारु रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्