images
images
images

महिला टी-२० विश्वकप : डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

images

पूर्वाधार वाच, काठमाडौं ।

जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले परजित गरेको हो ।

श्रीलंकाले दिएको केवल ९४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार न्यूजिल्याण्डसँग खेल्ने छ भने श्रीलंकाले बुधबार भारतसँग खेल्ने तालिका रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्