images
images
images

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि।पि।राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।

यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्