images
images
images

नाइजेरियामा इन्धन भरिएको ट्यांकर पल्टिँदा तेल उठाउन गएका ९४ जनाको जलेर मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

नाइजेरियामा इन्धन भरिएको ट्यांकर पल्टिएपछि तेल उठाउन गएका ९४ जनाको जलेर मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य जिगावाको मजिया सहरमा स्थानीय समय अनुसार राति साढे ११ बजे यो घटना भएको हो ।

दुर्घटनामा ९४ जनाको ज्यान गएको र ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले ट्यांकर पल्टिएको स्थानमा नजान भने पनि अनियन्त्रित भिड तेल संकलन गर्न पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्