पूर्वाधार वाच, काठमाडौं ।
बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ ।
अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ । बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ- आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्