images
images
images

धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द

images

पूर्वाधार वाच, काठमाडौं।

काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

धार्के–ठुलोखोला खण्डमा आइतबारदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आइतबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्