images
images
images

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्