images
images
images

सडकपेटीमा जथाभावी फोहोर गरेपछि एमालेलाई एक लाख जरिवाना

images

पूर्वाधार वाच, काठमाडौं। 

काठमाडौं महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।

महानगरले सडक तथा सडक पेटीमा जथाभाबी फोहोर गरी वातावरण प्रदूषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्