images
images
images

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बीआरआईमा सहमति जनाउँछन् कि जनाउँदैन भन्ने विषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

यी हुन् बीआरआई फ्रेमवर्कभित्र परेका १० आयोजना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्