images
images
images

पोखराले दियो कर्णालीलाई १ सय ४ रनको लक्ष्य

images

पूर्वाधार वाच, काठमाडौं ।

पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग ‘एनपीएल’ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।

स्पिनर विलियम बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाए पछि अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सामान्य लक्ष्यमा अलआउट भएको हो ।

कर्णालीलाई कम रनमा रोक्न बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्