images
images
images

दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर, कार पनि हस्तान्तरण

images

पूर्वाधार वाच, काठमाडौं । 

एसपिजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

दीपेन्द्र र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएसँगै उनी ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन ।

नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापतको कार पनि हस्तान्तरण गरिएको थियो ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि  ‘ड्रिभन बाइ’ सह प्रायोजकको रूपमा  थियो। एनपिएल सुरु हुनुभन्दा अगाडि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्