पूर्वाधार वाच, काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट पकारहरुको संस्था प्रेस सेन्टर नेपाल अछाम जिल्ला शाखाको अध्यक्षमा रमेश परियार सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले परियारलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
जिल्ला कार्यसमिति उपाध्यक्षमा शंकर थापा, सचिवमा लालबहादुर चँदारा, कोषाध्यक्ष तुलक्षा बोहरा, सहसचिव नेत्र बहादुर साउँद चयन भएका छन् । सदस्यहरुमा कमल थापा, मनोज कुमार सार्की, रमिता विक, टेकराज विक चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्