images
images
images

तराईका तीन विमानस्थलको उडान अवरुद्ध

images

पूर्वाधार वाच, काठमाडौं।

पर्याप्त भिजिबिलिटी नभएका कारण तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थल ठप्प छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्