images
images
images

पूर्वाधार विकास समितिको बैठक बस्दै

images

पूर्वाधार वाच, काठमाडौं ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।
बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान साढे ११ बजे बस्दै छ ।

बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्