पूर्वाधार वाच, दाङ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एकैदिन दुई वटा मोटरेबल पुल उद्घाटन गरेका छन् । शुक्रबार नुवाकोट पुगेर मन्त्री दाहालले मोटरेबल पुल उद्घाटन गरेका हुन् ।
सिमचौर तथा त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएको पुलको उद्घाटन गरिएको मन्त्री दाहालेका सचिवालयले जानकारी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्