images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको वाािर्षक साधारण सभा चैत १५ गते

images

पूर्वाधार वाच, काडमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्सको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२  प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेश गर्नेछ ।

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ ।

फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्