images
images
images

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

images

पूर्वाधार वाच, काठमाडौं

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको स्रोतले बतायो ।

कार्यकारी निर्देशक घिसिङको यो दोस्रो कार्यकाल हो ।

उनलाई तत्कालीन सरकारले दोस्रो पटकका लागि २५ साउन २०७८ मा उक्त पदमा नियुक्त भएका थिए ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्