पूर्वाधार वाच, काठमाडौं ।
जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।
बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
उनीविरुद्ध काभ्रेमा समेत बैंकिङ कसुर सम्बन्धी उजुरी दर्ता रहेको समेत प्रहरीले बताएको छ ।
जिसस प्रमुख गौतम पक्राउ प्रकरणबारे थप विवरण खुल्न बाकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्