images
images
images

पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्