images
images
images

अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मर्नेमा तीन बच्चा, तीन वयस्क छन् ।

हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।

न्यूजर्सीलाई छुट्याउने हडसन नदीमा भएको दुर्घटनाबारे जानकारी दिंदै न्यूयोर्कको अग्नि नियन्त्रण विभागले घटनास्थल पुगेर अवलोगन गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्