images
images
images
images

दुई जनाको करेन्ट लागेर मृत्यु

images

पूर्वाधार वाच, विराटनगर ।

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

images

यसैगरी इलामको माइ नगरपालिका–८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्