पूर्वाधार वाच, काठमाडौं।
वर्षको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अङ्कले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।
साताको पहिलो दिन ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री भएको छ । जसबाट ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबर रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्