images
images
images

उपप्रधानमन्त्री सिंह र भारतीय शहरी विकास मन्त्री खट्टरबीच भेटवार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतका ऊर्जा, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टरबीच आज भेटवार्ता भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दिगो शहरी विकास र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री सिंहले बताएका छन् ।

शहरी विकासको क्षेत्रमा दुई मुलुकबिचको सहकार्य अघि बढ्ने पनि उपप्रधानमन्त्री सिंहको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्