images
images
images

त्रिवि क्रिकेट रंगशाला स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले त्रिवि क्रिकेट रंगशाला निर्माणको लागि ४० करोड बजेट विनियोजन गरेको छ । हाल निर्माणाधीन उक्त रंगशाला सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्