images
images
images

भौतिक पूर्वाधार मन्त्रालयको लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

सरकारले सुरुङमार्ग निर्माणदेखि जल यातायातसम्मको महत्वाकांक्षी योजना अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्