पूर्वाधार वाच, काठमाडौं ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको हो ।
सरकारले जलासययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिने पनि बताएको छ । यस्तै विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताइएको छ ।
ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सक्ने लक्ष्य राखिएको तथा ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्