images
images
images

कर्मचारीको महंगी भत्ता बढ्याे, तलब बढेन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले निजामती कर्मचारीको तलब नबढ्ने बताएको छ । बिहीबार आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढ्ने बताएका हुन् ।

यद्यपि नियमित तलब बढाउन सम्भव नभए पनि महंगी भत्ता बढाएर ५ हजार पुर्‍याएको भने अर्थमन्त्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्