पूर्वाधार वाच, काठमाडौं ।
सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले सुरुङमार्ग निर्माणदेखि जल यातायातसम्मको महत्वाकांक्षी योजना अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्